आज अमेरिकी डलरसहित धेरै देशको भाउ अकासियो, कुन देशको विनिमयदर कति ?
काठमाडौं । आज चैत ४ गते मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ।आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ १४ पैसा रहेको छ। सोमबार डलरको भाउ १ सय १७ रुपैयाँ ७१ पैसा रहेको थियो ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रिदर १ सय ४६ पैयाँ ३८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ८५ रुपैयाँ ६८ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३ सय १५ रुपैयाँ ३८ पैसा रहेको छ।
Facebook Comment