फ्रेन्च ओपन टेनिस सेप्टेम्बरसम्मको लागि स्थगित

डिसी नेपाल
४ चैत २०७६ २२:५६

एजेन्सी । फ्रेन्च ओपन टेनिस सेप्टेम्बरसम्मको लागि स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गर्दै फ्रेन्च ओपन करिन ४ महिना स्थगित भएको हो ।

फ्रान्सको पेरिसमा आयोजना हुने फ्रेन्च ओपन आगामी सेप्टेम्बर २० देखि ४ अक्टोबरसम्म हुनेछ । यस अघि मे २४ देखि जुन ७ सम्म आयोजना हुने तालिका रहेको थियो । चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि फ्रेन्च ओपन सारिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *