भरतपुरमा ३ दिनमै ७० बेडको कोरोना विशेष अस्पताल तयार, हेर्नुहोस् १५ तस्वीर
काठमाडौं। भरतपुर महानगरपालिकाले ३ दिनमै कोरोनाभाइरस संक्रमितको उपचारको लागि विशेष अस्पताल तयार गरेको छ । भरतपुर महानगरपालिकाले चितवनलाई कोरोना संक्रमणबाट बचाउनका लागि पूर्वतयारी स्वरुप ७० बेडको अस्थायी अस्पताल बनाएको हो।
अस्पताल भरतपुरस्थित उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा बनाइएको छ। जसमा १० शैयाको आइसियू, १० शैयाको एचडियू र ५० शैयाको जनरल वार्ड बनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment