चिनियाँ फुटबल खेलाडी कोरोना भाइरस पीडित

डिसी नेपाल
१० चैत २०७६ १०:५०

काठमाडौं । चीनको अन्तर्राष्ट्रिय फुटबल खेलाडी वू लेई लाई स्पेनको बार्सिलोनामा कोरोना भाइरसमा परिक्षण गरिएको थियो जसमा उनी यस रोगबाट पीडित रहेको भेटिएको छ।

उनी अहिले घरमा सेल्फ आईसोलेसनमा रहेका छन । वू लेई स्पेनिस लिगमा इस्पानयोलको लागी खेल्ने गर्छन उनी युरोपको ५ ठुलो लिगमा चिनको तर्फबाट खेल्ने एक्लो खेलाडी हुन ।

उनी कोविड–१९ बाट पिडीत हुने पहिलो चिनीया ब्यबसायिक खलाडी हुन । वु भित्र कारोनाको लक्षणहरू फेला परेका थियो र अहिले उनी स्पेनमा घरमै एक्लै बसेका छन ।

इस्पानियोलले यो कुराको पुष्टि गर्दै भने की उनको क्लबका अन्य ६ जना मानिसहरू पनी यस डरलाग्दो रोगबाट ग्रस्त भेटिएका छन्। यद्यपि क्लबले ति खेलाडीहरूको नाम लिन चाहेन ।
(स्रोतः आईएएनएस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *