नेपाल कोरोनाविरुद्धको लडाइँमा एक्लो छैन – चिनियाँ राजदूत

डिसी नेपाल
११ चैत २०७६ ११:३८

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले जेपालका लागि चिकित सामग्री सहयोग र्गे व्यवस्था गरिरहेको बताएकी छिन् । उनले कोरोना भाइरस (कोभिड(१९) विरुद्धको लडाइँमा नेपाल एक्लो नभएको उल्लेख गरेकी छिन् ।

सोमबार बेलुका एक ट्वीट गर्दै उनले नेपालका लागि चीनले प्रार्थना गरिरहेको बताइन् । उनले नेपालका लागि चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको जानकारी दिएकी छिन् । नेपाललाई संक्रमणमुक्त राख्न सक्दो समन्वय गरिरहेको जनाउँदै राजदूत याङ्कीले केही चिकित्सा सामग्री पठाउन आवश्यक व्यवस्था मिलाइरहेको समेत जनाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *