एनसेलले बुझायो ४ अर्ब ६० करोड कर

डिसी नेपाल
१८ चैत २०७६ १९:३८

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलले पुँजीगत लाभबापत ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ ।

कम्पनीको स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभ बापतको करमध्ये उक्त रकम मंगलबार दाखिला गरेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए ।

सर्बोच्च अदालतले एनसेलले २१ अर्व १० करोड रूपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको थियो कम्पनीले उक्त कर २०७७ को असार मसान्तसम्म किस्तावन्दीमा तिर्ने सूविधा पाएको छ ।

सर्वोच्चको फैसल्लापछि कम्पनीले गत पुसमा ४ अर्ब ५० करोड बुझाएको छ । अब एनसेलले १४ अर्ब रुपैयाँ हाराहारीमा लाभकर बुझाउन बाँकी छ ।




प्रतिक्रिया

One thought on “एनसेलले बुझायो ४ अर्ब ६० करोड कर

  1. बुटवल :- बाबुराम थापा ( बर्ष 37 ) दुबईबाट छुट्टीमा नेपाल आको। नेपाल आएकै रातदेखि , ज्वरो आयो , खोकी लाग्न थाल्यो । बुटवल स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै , अर्को अस्पताल ( लुम्बिनी प्रादेशिक अस्पताल ) पठाए। लुम्बिनी प्रादेशिक अस्पतालले राम्रोसंग चेक जांच नगरीकन ” कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो । धागो कारखानामा भनेको , धागो कारखानाबाट , धागो हटाएर , कोरोनाको अस्थायी आइसोलेटेड बनाइएको थियो । त्यही अस्थायी आइसोलेटेडमा 4 दिन पछि उनको मृत्यु भयो । (१) बाबुराम थापाको मृत्यु कोरोनाबाट भएको होईना भनेर , उनको मृत्यु रिपोर्ट देखाइयो (२) बाबुराम थापा क्षेत्री भएको र यो प्रदेश 5 ” मगरात राजजे ” भएको हुनाले , मारनको लागि नै तीब्र लाहपरभाही भएको थियो (6) यो बाट तपाईंहरुले के बुझनु पर्छभने :- के तपाईं हरुलाई राज्य को बिभाजन थाह थिएना ??? के क्षेत्री हरुले , क्षेत्री क्षेत्री को यूनिटी किन नगरेको ???? मान्छे लाइ लास पर्दा पनि कुरो नबूजनी ???? (६) उपचार गर्ने नर्स , डक्टरको मुखले बोलेको , ” यो प्रदेश 5 हो ” मगरात राजजे भन्न खोजेको . तर ऊ क्षेत्री हो ” भनेको रे । (7) ” मगरात राजजे ” भए पनि , बाहुन र मगर मिलेको छ । अझै क्षेत्री जाट , बाहुनलाई बिस्वास गर्छ , बल्ल खाइस , कोरोना हैना रहिच , त्यसै मारेेयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *