‘रोनाल्डोलाई अर्जेन्टिनामा घृणा गर्छन्’

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले आफ्नो देशमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई घृणा गर्ने बताएका छन् ।
अर्जेन्टिनी फुटबल एसोसिएसनको अनलाइनसँगको अन्तर्वार्तामा डिबालाले आफ्नो देशमा रोनाल्डोलाई मन नपराउने बताएका हुन् । युभेन्ट्समा फरवार्ड डिबलाले आफुले रोनाल्डोलाई समेत यस कुरा सुनाएको बताए ।
डिबला र रोनाल्डो इटालियन जाइन्ट युभेन्ट्सका टिम मेट हुन् । दुईको साझेदारीले युभेन्ट्सको अग्रपंक्ति निकै बलियो देखिएको छ ।
प्रतिक्रिया
Facebook Comment