पोर्चुगलमा एक नेपालीकाे निधन
लिस्बन । युरोपियन मुलुक पोर्चुगलमा व्यावसाय गर्दै आएका एक नेपाली युवाको निधन भएको छ । पोर्चुगलको कास्काइसमा बस्दै आएका चितवनका प्रकाश गुरुङको बिहिबार मृत्यु भएको हो ।
ब्रेन टियूमरको समस्या भएको उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको पोर्चुगलमा क्रियासिल नेपाली संघसंस्थाले जनाएका छन् । उनी परिबारको साथ कास्काइसमा बस्दै आएका थिए ।
प्रतिक्रिया
Facebook Comment