आज कुवेती दिनारको भाउ बढ्यो, अन्य कुन देशको कति ?

डिसी नेपाल
१ वैशाख २०७७ ६:५८

काठमाडौँ । आज वैशाख १ गते (सोमबार) कुवेती दिनार बाहेक धेरै देशको विनिमयदर ओरालो लागेको छ। विश्वभर कोरोना भाइरसको महामारी भइरहेका बेला अन्तराष्ट्रिय मुद्रामा पनि भारी उतारचढाव आइरहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रिदर १ सय ५२ पैयाँ ४० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय ९६ रुपैयाँ ३२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २१ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ ६० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *