आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ २० देशको तालिका
काठमाडौँ । आज वैशाख ४ गते (बिहीबार) अमेरिकी डलरसहित प्राय देशहरुको मुद्राको भाउ बढेको छ । अमेरिकी डलरले आज ऐतिहाँसिक रेकर्ड कायम गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२२ रुपैया ६१ पैसा रहेको छ । यो डलरको भाउ अहिलेसम्मकै उच्च हो।
यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८१ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ३४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ४९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ६ पैसा रहेको छ।
Facebook Comment