कोरोनाबाट हुने सम्भावित जोखिम रोक्न नेपाली सेनाको सचेतना भिडियो

डिसी नेपाल
७ वैशाख २०७७ २१:२२

काठमाडौं । अहिले विश्व कोरोना भाइरको महामारीका कारण संत्रासमा छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिका पनि कोरोनाको अघि घुँडा टेक्न बाध्य भएका छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाले हालसम्म १ लाख ६२ हजार बढीको ज्यान लगि सकेको छ । २३ लाख ५० हजार बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाबाट १६ हजार बढी संक्रमित भइसकेका छन भने ५ सय बढीको मृत्यु भइसकेको छ । नेपालमा भने हालसम्म ३१ जनामा मात्र कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

यही विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसबाट बच्नेउपाएका बारेमा नेपाली सेनाले सचेतनामूलक सामाग्री तयार पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *