फिफाले आफ्ना सदस्यहरु राष्ट्रहरु लाई १५ करोड डलर बराबरको आर्थिक सहयोग दिने

डिसी नेपाल
१३ वैशाख २०७७ १३:२७

काठमाडौं । विश्व सर्वोच्च फुटबल निकाय (फिफा) ले कोरोना भाईरसको कारण आर्थिक संकटमा परेको आफ्ना सदस्य राष्ट्र हरुलाई १५ करोड डलर आर्थिक साहायता गर्ने घोषणा गरेको छ । फिफाका अनुसार सन २०१९ र २०२० मा परिचालन गरिएका सम्पूर्ण कोषहरु आगामी केही दिनमा २११ सदस्य राष्ट्रहरुलाई वितरण गर्ने जनाएको छ । गत महिना सहायात कोष खडा गरेको फिफाले प्रत्येक राष्ट्रिय संघहरु लाई ५ लाख डलर सहयोग दिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *