रमजानको अवसरमा नेपाली क्रिकेट खेलाडीहरु द्धारा शुभकामना आदान प्रदान
काठमाडौं । मुस्लिम समुदायको महान पर्व रमजान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने रमजान पर्वमा मुस्लिम धर्मालम्बीहरु दिनभर निराहार (रोजा) बसेर नमाज पढ्ने गर्छन्। अहिले रमजान हिजरी संवत् १४४१ चल्दैछ। रमजान महिनामा ‘कुरान’ अवतरण भएको विश्वास छ। मुस्लिम धर्मालम्बीहरुको सबैभन्दा ठूला ग्रन्थलाई ‘कुरान’ भनिन्छ। यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ।
नेपालमा पनी रमजान पर्व मनाईदै छ । यहि अवसरमा नेपालका इस्लाम धर्मावलम्बी क्रिकेट खेलाडी हरुले समाजिक संजाल मार्फत रमजानको अवसरमा शुभकामना आदान प्रदान गरेका छन ।
मेहबुब आलम
https://www.facebook.com/monu.alam.125760/posts/597836367484248
हसिम अन्सारी
https://www.facebook.com/hasim.ansari.902/posts/2919461061475264
आसिफ शेख
प्रतिक्रिया
Facebook Comment