फ्यानको आग्रहमा स्टेडियममै यि महिला खेलाडीले खोलिन टिसर्ट (भिडीयो)
काठमाडौं । फुटबल एक यस्तो खेल हो जहाँ खेलाडीहरू मात्र होइन तर प्रशंसकहरू पनि धेरै जोसिला हुन्छन्। जोसमा आएर कहिलेकाही खेलाडी र प्रशंसकहरूले केहि यस्ता कार्यहरु गर्छन जसले गर्दा विश्वनै अचम्मित हुन्छ। फुटबलको बारेमा कुरा गर्दा प्राय खेलाडीहरू खेल पछि एक अर्कासंग जर्सीहरू परिवर्तन गर्दछन्। यो चलन खासगरी पुरुष फुटबलमा देख्न सकिन्छ तर २०११ मा एक महिला फुटबलरले कुनै खेलाडीसँग नभई स्टेडियममा रहेका एक फ्यानसँग जर्सी परिवर्तन गरिन ।
स्वीडेनका फुटबलर जोसेफिन एहकिस्टले यो कार्य गरेका थिईन, उनले जर्मनीको बिरुद्ध खेल पछि एक जर्मन फ्यानलाई आफ्नो टिर्सट खेलेर दिईन । खेल समाप्त भयो र जोसेफिन एहकिस्ट दर्शक स्टन्डमा गईन, जहाँ एक फ्यानले उनको टिर्सट खोलेर एहकिस्टलाई उनको टिर्सट दिन आग्रह गरे।
एहकिस्ट सुरुमा हिचकिचाए तर त्यसपछि उसले तुरुन्तै आफ्नो टिर्सट खोलिन र जर्मन प्रशंसकको टिर्सट लगाईन । त्यस पछि, प्रशंसकले एहकिस्टको गालामा केहि गरे। यस घटनाको भिडियो सोशल मीडियामा पनि भाइरल भयो।
Facebook Comment