विश्वभर साढे ९ लाख कोरोना संक्रमितको उपचार सफल, कुन देशमा कति ? (तालिकासहित)

डिसी नेपाल
१७ वैशाख २०७७ ७:५६

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित साढे ९ लाख संक्रमित उपचारपछि घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ५३ हजार २४५ जना संक्रमित उपचारपछि घर फर्किएको विल्र्डमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ३० हजार ८५८ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

हालसम्म सबैभन्दा धेरै मानिस संक्रमित भएको अमेरिकामा १ लाख ४२ हजार १६२ संक्रमितको उपचार सफल भएको छ । अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७६५ संक्रमित छन् ।

यस्तै बुधबार बिहानसम्म, चीनमा ७७ हजार ५५५, स्पेनमा १ लाख २३ हजार ९०३, इटलीमा ६८ हजार ९४१, फ्रान्समा ४६ हजार ८८६, जर्मनी १ लाख १७ जहार ४००, टर्की ३८ हजार ८०९, रसिया ८ हजार ४५६, इरान ७२ हजार ४३९, ब्राजिलमा ३२ हजार ५४४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । अन्य देशको विवतरण तलको तालिका उल्लेख छ ।

२१० देशमा कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *