समुद्रमा भव्य शहर र विलासी जीवन, तस्वीरमा हेर्नुहोस् विश्वका अद्भूत सुपरयाट डिजाइनहरु

डिसी नेपाल
१८ वैशाख २०७७ १२:४३

काठमाडौं। अर्बपतिहरुको विलासी जीवनशैली लोभलाग्दो हुन्छ । त्यसमाथि उनहिरुका सोखहरु पनि अनौठा हुन्छन् । अथाह धन भएका उनीहरुले आफ्ना सोख पूरा गर्न ठूलो धन खर्च गर्छन् । यी अर्बपतिहरुका सोखमध्येको एक हो समुद्रमा सयर गर्नु । समुद्रमा यात्रा गर्नको लागि उनीहरुले आफ्नो चाहनाअनुसारका सुपरयाटहरु डिजाइन गर्न लगाउँछन् ।

यी सुपरयाटहरु व्यापारिक प्रयोजनका लागि धेरै संख्यामा बन्दैनन् । याट कम्पनीहरुले यी अर्बपतिको चाहनाअनुसार एउटा मात्र याट डिजाइन गरेर बनाउँछन् । यस्तो केही अद्भूत सुपरयाटहरुमा अहिले केही अर्बपतिहरु घुम्ने गर्छन् । केही कम्पनहिरुले भने यिनीहरुलाई व्यापारिक प्रयोजनको लागि समेत बनाउका छन् जसमा निश्चित रकम तिरेर केही समयको लागि सयर गर्न पाइन्छ । विश्वका शीर्ष डिजाइनरहरुले यस्ता केही सुपरयाटको डिजाइन बनाएका छन् । हेरौं यी डिजाइनहरु –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *