रञ्जु दर्शना पक्राउ

डिसी नेपाल
३० वैशाख २०७७ १५:२९

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार भएर उल्लेख्य मतसमेत ल्याएका बेला ह्वात्तै चर्चामा आएकी विवेकशील नेदापी पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । उनलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो । उनीसँगै विवेकशीलका आधा दर्जन नेता पक्राउ परेका छन् ।

माइतीघरमा विवेकशीलले भारतविरुद्ध प्रदर्शन गरेको थियो । भारतले नेपाली भूमि हुँदै सडक बनाएको विरोधमा विवेकशीलका नेताहरु माइतीघर मण्डलामा उत्रिेका थिए । मंगलबार दिउँसो भारतको विरुद्धमा नारा लगाउँदै प्रदर्शनमा निस्केकी रञ्जु दर्शनालाई प्रहरीले पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *