भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा कोरोना पोजिटिभ पुष्टि

डिसी नेपाल
३० वैशाख २०७७ २३:१२

लुम्बिनी । स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । नौतनवा स्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा उज्ज्वल कुमारले बताए ।

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ जाना नेपालीहरु छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताए । रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना पोजिटिभ देखिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *