काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का महशुस गरिएको छ। मंगलबार राति दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मंगलबार राति ११ः५३ बजे दोलखा केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । जसको धक्का काठमाडौं लगायत अन्य जिल्लामा पनि महशुस भएको थियो।
प्रतिक्रिया
Facebook Comment