भिडियोमा हेर्नुहोस् द भ्वाइस अफ नेपालको पहिलो ब्याटल राउण्ड
काठमाडौँ। ‘द भ्वाइस अफ नेपाल’को ‘ब्लाईन्ड अडिसन’ सकिएसँगै हिजोबाट ब्याटल राउण्ड सुरु भएको छ।
‘ब्लाईन्ड अडिसन समाप्त’ भएसँगै ४ जना कोचहरुले १२ जनाका दरले ४८ जना प्रतिस्पर्धी पाएका थिए । हिजो प्रसारित ‘ब्याटल राउण्ड’मा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्थिले ‘ब्याटल राउण्ड’मा प्रतिस्पर्धा गरे।
सुशील नेपालले सञ्चालन गरेको उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहेका छन्।
(हेर्नुस् भिडियो)
प्रतिक्रिया
Facebook Comment