स्टेजमै ‘द भ्वाइस अफ नेपाल’का दुई प्रतिस्पर्धीबीच ‘खुट्टा तानातान’ (हेर्नुहोस् भिडियो)

डिसी नेपाल
१४ असोज २०७५ ६:२४

काठमाडौँ। ‘द भ्वाइस अफ नेपाल’को ब्लाईन्ड अडिसन सकिएसँगै हिजोबाट ब्याटल राउन्ड सुरु भएको छ।

ब्लाईन्ड अडिसन समाप्त भएसँगै ४ जना कोचहरुले १२ जनाका दरले ४८ जना प्रतिस्पर्धी पाएका थिए। हिजो प्रसारित ब्याटल राउन्डमा प्रत्येक कोचको टिमबाट दुई प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गरे।

हिजो प्रसारित पहिलो एपिसोडमा तेस्रो प्रतिस्पर्धा थियो टिम प्रमोदबाट सुरेखा क्षेत्री र स्वेच्छा ठकुरी बीच। उनीहरूले कुन्ती मोक्तानको चर्चित गीत ‘खुट्टा तान्दै गर’ गाए। प्रस्तुतीको अन्त्यमा जज प्रमोद खरेलले कसलाई छाने।

(हेर्नुस् भिडियो)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *