आज शनिबार अमेरिकी डलरसहित केही देशका मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज जेष्ठ ३१ गते (१३ जुन शनिबार) अमेरिकी डलरसहित यूएइ र कुवेती दिनारको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ६५ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रिदर १ सय ५३रुपैयाँ ६५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४१ रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३२रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५१ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३९५ रुपैयाँ ३६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ १७ पैसा रहेको छ। बुधबारको तुलामा ११ पैसा घटेको हो।
यस्तो छ २० देशको तालिका
Facebook Comment