संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारतसहित ४ देश निर्वाचित

डिसी नेपाल
४ असार २०७७ ११:३९

काठमाडौँ । संयुक्त राष्ट्रसंघको सुरक्षा पयस्रिषद्को अस्थायी सदस्यमा भारतसहित ४ देश निर्वाचित भएका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, मेक्सिको, आयरल्याण्ड र नर्वे निर्वाचित भएका हुन्।

सुरक्षा परिषद् सदस्यमा चार देश निर्वाचित भएपनि अझै एक स्थान खाली रहेको छ । उक्त एक सदस्यका लागि आज (बिहीबार) १९३ सदस्य राष्ट्रले मतदान गर्ने कार्यातालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारत २०२१–२२ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रबाट विजयी भएको हो । नेपालसहित यो क्षेत्रका सबै ५५ राष्ट्रले भारतलाई समर्थन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *