काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह ३ हप्ताका लागि बन्द
![काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह ३ हप्ताका लागि बन्द](https://www.dcnepal.com/wp-content/uploads/2020/08/KTM-Valley.jpg)
काठमाडौं। उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट ३ हप्ताका लागि उक्त अत्यावश्यक बाहेकका सेवा प्रवाह रोक्ने निर्णय गरेको छ ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । सोमबार मात्रै काठमार्डाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया
Facebook Comment