काठमाडौंका मेयर शाक्यलाई कोरोना

डिसी नेपाल
१५ भदौ २०७७ १८:३५

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ।

ग्राण्डी अस्पतालमा आफू र श्रीमतीले कोरोनाको परीक्षण गर्दा आफूलाई कोरोना भएको उनले जनाएका छन्। उनले आफू हाल होम आइसोलेशनमा रहेकोसमेत बताएका छन्। उनले आफूमा कुनै लक्षण भने नभएको र स्वस्थ रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *