मुख्यमन्त्री पौडेल कोरोनामुक्त

डिसी नेपाल
१५ कार्तिक २०७७ १९:२६

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कोरोना ( कोभिड १९ ) को रीपोर्ट नेगेटिभ आएको छ ।

पौडेल गत कात्तिक ६ गतेको परीक्षणमा पोजेटिभ आएर उपचारार्थ सहिद गङ्गाला राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत थिए ।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरीएको पूनः परीक्षणमा उनको रीपोर्ट नेगेटिभ आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *