तस्बीरमा कलाकारको भाइटीका (फाेटाेफिचर)
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । नेपाली कलाकारहरुले ले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।
हेरौँ तस्बीरमा कलाकारको भाइटीकाः
प्रतिक्रिया
Facebook Comment