रामचन्द्रको ढाडमा डण्डा बर्सिएपछि ब्युझिँयो कांग्रेस

डिसी नेपाल
२२ मंसिर २०७७ ६:३५

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सुतेजस्तै छ। ऊ प्रमुख प्रतिपक्ष जस्तै लाग्दैन। अझ कांग्रेस सभापति शेरबहादुर देउवा समय समयमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा झुल्किँदा उनीमाथि नैतिक प्रश्न पनि उठ्दै आएको छ। कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ।

‘वटिङ गभमेन्ट’  काे दर्जा पाउने प्रतिपक्ष दलका कुनै एजेण्डा नभएपछि अहिले आलोचित छ। तर त्यही कांग्रेसलाई पनि आन्दोलने गर्ने बहाना मिलेको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलेको ढाडमा प्रधानमन्त्री ओलीले डण्डा बर्साएपछि बल्ल कांग्रेस जागको छ।

ओलीको सरकारले पौडेलजस्ता सिनियर नताको ढाडमा डण्डा बर्साएपछि कांग्रेसले ओली सरकारको अतिवादको छुटकारा नपाएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसमा छ भनी प्रतिक्रिया दिएका छन्।

उनले बधबारकोको तुलनामा बिहीबार करङ झन् बढी दख्दु आएको उल्लेख गरेका थिए। तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका नेकपा कार्यकर्ताले अवराध गरे पछि प्रशासनले सत्ताको आडमा पौडलसहित कांग्रेस नेता तथा कायकर्ता माथि दमन गरेको आजको जनभावना साप्ताहिकले खबर लेखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *