मेलिनाको आवाजमा रियासाको ठुम्का (भिडियोसहित)
![मेलिनाको आवाजमा रियासाको ठुम्का (भिडियोसहित)](https://www.dcnepal.com/wp-content/uploads/2021/01/jale-rumal-baina.jpg)
काठमाडौं । गायक पुरुषोत्तम गैरे र गायिका मेलिना राईको आवाजमा रहेको ‘जाले रुमाल बैना’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा मोडल रियासा दाहाल अर्जुन न्यौपाने फिचरिङ छन् ।
गीतको शब्द बिमल पौडेल ,संगित भने सोही गीतका गायक पुर्षोत्तमले गरेका छन् भने एरेन्ज विस्वास नेपालले गरेका हुन्। गीतका कोरियोग्राफी काजी श्रेष्ठले गरेका हुन् भने सिनेमाटोग्राफी अर्जुन तिवारीको छ । दिपक बिस्टले सम्पादन गरेको गीतमा ओनडिभीको रेकर्डिङ, बिमलाको मेकअप र दिपक विस्टको कलर छ । काजी श्रेष्ठले निर्देशन गरेको गीतलाई ओमकला भुर्तेलले निर्माण गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment