संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन (फोटोफिचर)
काठमाडौं । शनिबार काँग्रेसले देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध विरोधसभा गरेको छ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
काठमाडौंको बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।
प्रतिक्रिया
Facebook Comment