राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

डिसी नेपाल
४ माघ २०७७ १४:१३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सवा १ एक बजे शितल निवास पुगेका थिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो,’ राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले डिसी नेपालसँग भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *