सरकार र बिप्लव समूहबीच वार्ता सुरु

डिसी नेपाल
१९ फागुन २०७७ ९:३८

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द बिप्लव समूहबीच बालुवाटारमा वार्ता सुरु भएको छ। सरकारको तर्फबाट गृहमन्त्री रामबहदुर थापा र बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्माले नितृत्व गरेका छन। दुबै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए ।

वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *