सर्वोच्चको फैसलासँगै प्रचण्ड माधव समूहको आकस्मिक बैठक

डिसी नेपाल
२३ फागुन २०७७ १६:११

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ । आफैं विभाजित अवस्थामा रहेको सत्तारुढ दलको एक समूह प्रचण्ड माधव नेपाल गुटले सर्वोच्चको फैसलासँगै आकस्मिक बैठक थालेको छ ।

सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका छन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताइउको छ । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *