मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं। सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ। मंगलबार अपरान्ह चार बजे बस्ने मन्त्रिपरिषद बैठकमा नियमित एजेण्डमा मात्रै रहेको एक मन्त्रीले जानकारी दिए।
प्रतिक्रिया

Facebook Comment