प्रतिगमनको खतरा टरेको छैन : डा. भट्टराई
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनको खतरा नटरेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा २ विकल्प अगाडी राख्दै प्रतिगमनलाई विदाई गर्नु पर्ने बताएका छन्।
उनले भनेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन१प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। हिलो बाटो तुलसी गिरी÷केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी÷पुष्पलालको हो । वुद्धिरविवेकको प्रयोग गरेर आफै रोजौं।’
क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने भन्ने विकल्प अगाडी सारेका छन्।
प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!
— Baburam Bhattarai (@brb1954) March 27, 2021
Facebook Comment