प्रधानमन्त्री ओलीको अध्यक्षतामा २६४ सदस्यीय एमाले महाधिवेशन आयोजक कमिटी गठन
काठमाडौँ। सत्तारुढ नेकपा एमालेले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेसँगै आयोजक कमिटी घोषणा गरेको छ।
कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल सहित २६४ जना पदाधिकारी छन् । यस कमिटीमा माओवादी केन्द्र परित्याग गरी एमालेमा विलय भएका २३ नेतालाई पनि समेटिएको छ ।
प्रतिक्रिया
Facebook Comment