सुरेन्द्र पाण्डेले अध्यक्षलाई पठाए ९ पेजको स्पष्टीकरण (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले स्पष्टीकरणको जवाफ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् । स्पष्टीकरणमा पाण्डेले पार्टी नेतृत्वले स्पष्टीकरण सोध्दा लगाएका आरोपहरु झुठो भएको बताएका छन् ।
पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।
यस्तो छ पाण्डेको स्पष्टीकरणको पूर्णपाठ
प्रतिक्रिया
Facebook Comment