नेपालमा ‘हस’ कसरी ट्रेन्डिङमा आयो ?

डिसी नेपाल
१५ वैशाख २०७८ १६:१३

काठमाडौं। आज नेपालमा ट्वीटरमा ‘हस’ शब्द ट्रेण्ड गरिरहेको छ । अंग्रेजीमा ‘एचयुएसएस’ लेखिने यो शब्द कसरी नेपालमा ट्रेन्डिङमा छ भन्ने धेरैले बुझ्न सकेका छैनन् । यद्यपि ट्वीटरमा यो शब्द ट्रेण्ड गरिरहेको छ ।

नेपालीहरुले रोमन लेखाइमा प्रयोग गर्ने यो शब्द नेपाली भाषाको ‘हुन्छ’ भन्ने शब्द हो । नेपाली भाषामा ‘हुन्छ’ वा ‘हस’ पर्यायवाची शब्द हुन् । अहिले यो शब्द ट्वीटरमा ट्रेण्ड गर्न लागेपछि मानिसहरु अचम्ममा परेका छन् । धेरै ट्वीटर प्रयोगकर्ताहरुले यो शब्द किन ट्रेण्ड गरिरहेको छ भनेर जिज्ञासा पनि राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *