ओली–नेपाल वार्ता सकियो
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा वार्ता भएको हो।
वार्तापछि बाहिरिनेक्रममा दुबै नेताले कुनै प्रतिक्रिया भनेका दिएका छैनन्।
प्रतिक्रिया
Facebook Comment