संसद पुनःस्थापना भए ओली नै प्रधानमन्त्रीः कमल थापा

डिसी नेपाल
१४ जेठ २०७८ २१:३०

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्‍याएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरुनै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *