मन्त्रिपरिषद बैठक बस्दै

डिसी नेपाल
१७ जेठ २०७८ १४:२७

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बाेलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्ने एक मन्त्रीले जानकारी दिए। नियमित बैठक भएपनि कोभिड समस्या समाधानका विषय र मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *