विवेकशील साझाका नेता उज्जवल थापाको निधन

डिसी नेपाल
१८ जेठ २०७८ १७:२४

काठमाडौं। कोरोना संक्रमणपछि उपचाररत  विवेकीशल साझा पार्टीका नेता उज्जवल थापाको मंगलबार निधन भएको छ। उनको मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

थापाको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *