कविता : न म, न ऊ
आज
भोलि
कलम
न चल्छ
न बड्छ
शब्द को
पुर्णबिराम
लागे झै
भा छ।
मेरा निर्जीव
भावना
सजीव
बनाऊन
बामे
सार्दै थिए
एक्कसी
पुर्णबिराम
लाग्यो
टवाल्ल परे
कलम कलम
रहेन
म जस्तै
निर्जिब
बस्तु भए।
कलम र म
एकआपसमै
घम्साघम्सी
गर्दै थियै
न म न ऊ
भाबनाको
पर्खाईमा
हामी
एक अर्का
लाई
गिज्याई रहे…!
प्रतिक्रिया
Facebook Comment