पूर्व प्रधानमन्त्री भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका
काठमाडौं।पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन्।
भाइटीका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन्।
प्रतिक्रिया
Facebook Comment