एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान
चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् । साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् ।
यतिबेला बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको छ ।
प्रतिक्रिया
Facebook Comment