लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने
![लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने](https://www.dcnepal.com/wp-content/uploads/2019/06/Lalbabu_Pandit1671.jpg)
काठमाडौँ ।नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।
प्रतिक्रिया
Facebook Comment