एमालेको बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी
![एमालेको बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी](https://www.dcnepal.com/wp-content/uploads/2021/11/261185834_587037415932340_4968149342802140516_n.jpg-2.jpg)
काठमाडौं । नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।
‘माकुनेका मतियार होसियार’, ‘माकुने मुर्दावाद’ भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment