एमाले महाधिवेशनः राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान
![एमाले महाधिवेशनः राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान](https://www.dcnepal.com/wp-content/uploads/2021/01/Bijaya-Subba.jpg)
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।
केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।
उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।
प्रतिक्रिया
Facebook Comment