प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्नेः रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् ।
मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी छिन् ।
‘भोलि पत्रकार सम्मेलन गरेर लोहनीजीलाई समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ’, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमशः खुलिरहेका छन्
प्रतिक्रिया
Facebook Comment