एमाले महाधिवेशन: मतगणना सुरु, ४०० गन्दा रावललाई ४२ मत

डिसी नेपाल
१४ मंसिर २०७८ १४:१८

चितवन। नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्वन्द्वी भीम रावलले ४२ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *